राप्रपा अध्यक्ष थापा अमेरिकामा, विविध कार्यक्रममा सहभागी हुँदै

काठमाडाैं। विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन्। अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने भएका भएका छन्। अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ। … Continue reading राप्रपा अध्यक्ष थापा अमेरिकामा, विविध कार्यक्रममा सहभागी हुँदै